काठमाडौं। मंगलबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) दैनिक १८ घण्टा सञ्चालन हुने भएकाे छ । कात्तिक २३ गतेदेखि घटेको विमानस्थलको सञ्चालन अवधि हिजोसम्म दैनिक १४ घण्टा मात्रै रहेको थियो । आजदेखि सञ्चालन अवधि बढेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले नयाँ फ्लाइट सेड्युलसमेत निर्धारण गरेको छ । यसअघि सञ्चालन अवधि बिहान ८