काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । यसदिन सुनको मूल्य प्रतितोला एक हजार ३०० सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको