नयाँ दिल्ली । नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्नका लागि भारतीय ठूला व्यापारिक घरानाले लगानी र प्रतिफलको नीतिगत सुरक्षासहित तीनवटा ठूला समस्या समाधानमा सरकारको साथ खोजेका छन् । नेपाली राजदूतावास भारत र भारतीय हरित उर्जा महासंघ (आइएफजीई) को संयुक्त आयोजना तथा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को संस्थागत सहभागितामा भारतको राजधानी