अर्थ पथ « Arthapath.com
३० असार २०८३, मंगलबार

Author: अर्थ पथ

नेपाल लाइफद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन विमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले वि.सं.२०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । चैत्र ७ गते कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित विशेष समारोहका बीच क्यालेन्डर सार्वजनिक गरिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमणपराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, प्रमुख—बिजनेस अपरेसन ओम