काठमाडौं । आगामी पाँच वर्षभित्र अर्थतन्त्रको आकारको तुलनामा २० प्रतिशत बराबरको निर्यात पुर्याउने लक्ष्य सहित ‘एकीकृत व्यापार रणनीति २०८०’ कार्यान्वयनमा आएको करिव २ वर्ष बित्नै लाग्दा पनि मुलुकको निर्यात व्यापार अपेक्षा गरे जसरी बढ्न सकेको छैन । हाल निर्यातको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात २.७५ प्रतिशत र कुल व्यापारमा निर्यातको अंश