अर्थ पथ « Arthapath.com
३० असार २०८३, मंगलबार

Author: अर्थ पथ

वीरगन्जमा टाटा योधा १.५टी क्षेत्रीय सार्वजनिक कार्यक्रम सम्पन्न

वीरगन्ज । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा टाटा योधा १.५टीको क्षेत्रीय लन्च वीरगन्जमा भव्य रूपमा सम्पन्न गरेको छ। व्यावसायिक प्रयोजनका लागि डिजाइन गरिएको यो शक्तिशाली पिकअप अब बीरगंजका ग्राहकहरूको लागि सहज रूपमा उपलब्ध हुनेछ। कार्यक्रममा प्रमुख अतिथि अनिल अग्रवाल, अध्यक्ष, वीरगन्ज उद्योग वाणिज्य संघ,