अर्थ पथ « Arthapath.com
३० असार २०८३, मंगलबार

Author: अर्थ पथ

गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृतको नियुक्ती खारेज

काठमाडौं । गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को प्रकाश चन्द्र अधिकारी नियुक्ती खारेज भएको छ। नियुक्ती गर्दा सञ्चालक समितिको सर्वसम्मतबाट निर्णय नभएकोले संस्थामा प्रमुख कार्यकारी अधिकृत भई कार्य गर्न असमर्थता व्यक्त गर्दै अधिकारीले पत्र लेखेका थिए । सो पत्र सम्बन्धमा सञ्चालक समितिको चैत्र ६ गते बसेको बैठकले उनको नियुक्तीलाई