१८ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

आँबुखैरेनीमा १५ र चितवनमा १०० शय्याको अस्पताल निर्माण हुने, सरकारी जग्गा प्रयोग गर्न स्वीकृति

काठमाडौं । सरकारले दुई स्थानमा अस्पताल निर्माणक लागि सरकारी स्वामित्वको जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ । सार्वजनिक हितका लागि तनहुँ र चितवनमा अस्पताल निर्माणका लागि जग्गा प्रयोग गर्न स्वीकृति दिएको हो । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले यी दुई जिल्लामा अस्पताल निर्माणका लागि आवश्यक जग्गा स्थानीय तह तथा सम्बन्धित