काठमाडौं । बिहीबार पनि नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। यस दिन अघिल्लो दिनकै मूल्यमा सुन कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । आज सुनको मूल्य प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । चाँदीको मूल्य बिहीबार