अर्थ पथ « Arthapath.com
३० असार २०८३, मंगलबार

Author: अर्थ पथ

जाइस् इमेजिङसहितको भिभो भि५० नेपालमा सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं । ग्लोबल स्मार्ट फोन ब्रान्ड भिभोले नेपालमा बहु प्रतीक्षित भिभो भि ५० सार्वजनिक गरेको छ । जाइस्सँगको सहकार्यमा डिजाइन गरिएको यो अत्याधुनिक स्मार्ट फोन प्रो–लेवल पोट्रेट फोटोग्राफी, स्टाइलिश डिजाइन, र दीर्घकालीन ब्याट्री परफर्मेन्सको संयोजनले स्मार्टफोन प्रविधिको नयाँ आयाम प्रस्तुत गर्दछ । मनोरञ्जन र सिर्जनात्मकताको लागि आदर्श मानिएको भिभो भि५०