अर्थ पथ « Arthapath.com
३० असार २०८३, मंगलबार

Author: अर्थ पथ

राजसंस्था पुनःस्थापनाका लागि भन्दै गठन भयो ‘आउट–डेटेड’हरुको समिति, यी हुन् ज्ञानेन्द्रका ‘सोह्र कला’

काठमाडौँ । नेपालमा राजसंस्था र हिन्दुअधिराज्य पुनःस्थापनाको लागि भनेर ‘संयुक्त जनआन्दोलन समिति’ गठन भएको छ । उक्त समितिको संयोजकमा आजको पुस्ताले नामै नसुनेका पुराना पञ्च नेता नवराज सुवेदी चयन भएका छन् । यस समितिको सदस्यसचिवमा रवीन्द्र मिश्र चुनिएका छन् । सोही समितिको सदस्यहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीका पुराना नेताहरुको बाहुल्यता छ