काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ग्लोबल मनी विकको अवसरमा देशभरी वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । बैंकले देशका विभिन्न २९४ शाखा कार्यालयहरु मार्फत १० हजार भन्दा बढी युवा, विद्यार्थी, कर्मचारी, कृषकहरु माझ वित्तीय चेतना अभिवृद्धिका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ । अन्तराष्ैिट्रय रुपमा हरेक वर्ष मार्च