काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढल निकास सम्बन्धी ठेक्कामा ठेकेदारसँग मिलेमतो गरी ४ करोड ३१ लाख ७२ हजार रुपैयाँ हिनामिना गरेको अभियोगमा उनीहरू विरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । मुद्दामा