काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कुपन्डोल ललितपुर स्थित जननी फर्टिलिटी क्लिनिक बीच सम्झौता भएको छ । बैंकका ग्राहकहरूलाई विशेष छुट दिन उक्त सम्झौता गरिएको हो । समझदारी अनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले क्लिनिकमा ५ प्रतिशत औषधी छुट प्राप्त गर्नेछन् । यस्तै, १० प्रतिशत प्याथोलोजि टेस्टर छुट