काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ आज (फागुन २७) गतेदेखि निष्काशन तथा बिक्री खुला हुने भएको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता शेयर आईपीओ निष्काशन गर्ने