अर्थ पथ « Arthapath.com
३१ असार २०८३, बुधबार

Author: अर्थ पथ

सेयर बजारमा सामान्य वृद्धि, कारोबार खुम्चियो

काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक ७.१३ अंकले बढेर २७६५.८८ बिन्दुमा पुगेको छ । मंगलबार कारोबार रकम भने घटेको छ । आज ९ अर्ब ९० करोड ९३ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ । कुल १३ उपसूचकमध्ये ७