पोखरा । नेपालको पर्यटन राजधानी पोखरामा पहिलो त्रिदेशीय पर्यटन एक्स्पो, नाइस–२०२५ (नेपाल, भारत, चीन एक्स्पो) आजदेखि सुरु भएको छ । नेपाल पर्यटन बोर्ड र प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको सहकार्यमा फागुन १२ देखि १४ गतेसम्म सञ्चालन भइरहेको यस एक्स्पोमा ८० अन्तर्राष्ट्रिय बायर्स, ७० सेलर्स र ७५ एक्जिविटर्ससहित ६