काठमाडौं । ट्रेण्ड सेट गर्ने स्मार्टफोन ब्रान्ड इन्फिनिक्सले आफ्नो प्रिमियम शोस्टपर हट ५० प्रों नेपालमा अविश्वसनीय मूल्य २५ हजार ९९९ मा औपचारिक रूपमा सार्वजनिक गरेको छ। यो ६.८ मिमी स्लिमएज डिजाइनमा आएको सुन्दर फोनमा ३डी कर्भ्ड १२० हर्ट्ज एमोलेड डिस्प्ले, हेलियो जी१०० प्रोसेसर, र ५ वर्षको टियुभि प्रमाणित प्रदर्शन प्रवाह