१९ कार्तिक २०८३, बिहिबार

Author: अर्थ पथ

बजेटमा आएको ‘टेक एण्ड पे’ पीपीए प्रावधान हटाउन इप्पानको दबाब, ऊर्जा र अर्थमन्त्रीसँग ‘डेलिगेशन’

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले बजेटमा आएको जलविद्युत आयोजनाको टेक एण्ड पे पीपीए गर्ने प्रावधान हटाउनका लागि ऊर्जा र अर्थमन्त्रीसँग आग्रह गरेको छ । मंगलवार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्कालाई ज्ञापन पत्र बुझाउँदै इप्पानले टेक एण्ड पे पीपीएको प्रावधानले यो क्षेत्र नै समाप्त हुने भन्दै