अर्थ पथ « Arthapath.com
३१ असार २०८३, बुधबार

Author: अर्थ पथ

चिटिक्क बन्दै दरबारमार्गको फुटपाथ, धमाधम ग्रेनाइट बिछ्याइँदै (फोटोफिचर)

काठमाडौं । केहीदिन यता काठमाडौंको दरबारमार्ग चर्चामा छ । सामाजिक सञ्जालदेखि मिडियासम्म दरबारमार्ग हटकेक बनेको छ । कारण हो- दरबारमार्गको फुटपाथमा बिछ्याइएको ग्रेनाइट । काठमाडौं महानगरपालिकाले दरबारमार्गको फुटपाथमा अहिले धमाधम ग्रेनाइट बिछ्याइरहेको छ । उक्त विषयले चौतर्फी चर्चा पाइरहेको छ । दरबारमार्गको फुटपाथमा बिछ्याइरहेको ग्रेनाइटको विषयलाई लिएर सहरको आधुनिकताले नेवाः