काठमाडौं । अत्यावश्यक सवार चालक अनुमतिपत्र (लाइसेन्स) छपाई केही दिन बन्द हुने भएको छ । प्रिन्टर मर्मत गर्नुपरेकाले लाइसेन्स छपाई तीन दिन बन्द हुने भएको हो । यातायात व्यवस्था विभागका अनुसार आउँदो मंगलबार (जेठ २७ गतेदेखि) जेठ २९ गतेसम्म बन्द हुने भएको हो । अत्यावश्यक लाइसेन्स आवश्यक पर्ने सेवाग्राहलिे जेठ