अर्थ पथ « Arthapath.com
३१ असार २०८३, बुधबार

Author: अर्थ पथ

सप्लायर्स र ट्रान्सपोर्टरलाई जोड्ने ‘टिम भरिया’ एप

काठमाडौँ । ढुवानी क्षेत्रलाई डिजिटल माध्यमबाट सहज बनाउन ‘टिम भरिया’ एप सार्वजनिक गरिएको छ । टिम भरिया इन्क प्रालिले विकसित गरेको यो एप सामान ढुवानी प्रक्रियालाई सरल र व्यवस्थित बनाउन लक्षित गरिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कमल फुँयालका अनुसार ‘टिम भरिया’ एप राइड सेयरिङ एपहरू पठाओ र