अर्थ पथ « Arthapath.com
३१ असार २०८३, बुधबार

Author: अर्थ पथ

नेको इन्स्योरेन्सको हकप्रदमा आजदेखि आवेदन दिन सकिने, क-कसले पाउँछन् ?

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर आजदेखि निष्काशन तथा बिक्री खुला भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो। जस अनुसार हाल कायम ४ कित्ता सेयर बराबर नयाँ १ कित्ता पाइनेछ । कम्पनीले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको