अर्थ पथ « Arthapath.com
३१ असार २०८३, बुधबार

Author: अर्थ पथ

आगामी आर्थिक वर्षको बजेट १९ खर्बको हुने

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट १९ खर्बको सीमामा आउने भएको छ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटको सिलिङ करिब १९ खर्बको हुने गरी स्रोत अनुमान गरेको हो । सोहीअनुसार आयोगले ‘राष्ट्रिय स्रोतको अनुमान तथा खर्च सीमा निर्धारणसम्बन्धी प्रतिवेदन २०८१’ अर्थ मन्त्रालयमा पेस गरेको छ ।