अर्थ पथ « Arthapath.com
३१ असार २०८३, बुधबार

Author: अर्थ पथ

अनलाइन सट्टेबाजी गर्नेको अखडा बन्दै बूढानीलकण्ठ, २४ जना भारतीय नागरिक पक्राउ

काठमाडौं । पछिल्लो समय काठमाडौंको बूढानीलकण्ठ अनलाइन सट्टेबाजी गर्नेको अखडा बन्दै गइरहेको छ । अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले २४ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । आरोपीहरूले १ अर्ब ६४ करोड ३९ लाखको कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ । गएराति बूढानीलकण्ठको एक घरमा छापा मारेर अपराध अनुसन्धान कार्यालयको