अर्थ पथ « Arthapath.com
३१ असार २०८३, बुधबार

Author: अर्थ पथ

सानिमा फ्लेक्सी फण्डमा मंगलबारदेखि आवेदन दिन सकिने

काठमाडौं। सामूहिक लगानी कोष (म्युचुअल फण्ड) सानिमा फ्लेक्सी फण्डले सार्वजनिक निष्कासन गर्ने भएको छ। सानिमा म्युचुअल फण्डले मंगलबारदेखि सानिमा फ्लेक्सी फण्डको इकाई बिक्री खुलाउने भएको हो। योजनाको कुल आकार १० करोड इकाईमध्ये पहिलो चरणमा ४० प्रतिशतले हुन आउने ४ करोड इकाईमा आवेदन आह्वान गर्न लागिएको हो। निष्कासन गरिने इकाईमध्ये कोष