अर्थ पथ « Arthapath.com
३१ असार २०८३, बुधबार

Author: अर्थ पथ

एनजीओ र आईएनजीओ पारदर्शी हुनुपर्छः शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसरकारी संस्था (एनजीओ र आईएनजीओहरु)भित्र पारदर्शिता हुनुपर्छ भन्ने आवाज उठिरहेको बताएका छन् । ‘गैरसरकारी संस्थासम्बन्धी कांग्रेसको नीति’ विषयमा मंगलबार आयोजित एक गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘यी संघसंस्थाहरूमा सुशासन, पारदर्शिता र आन्तरिक लोकतन्त्र मजबुद हुनुपर्छ भन्ने पनि