काठमाडौं । गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ६ जना सहसचिवको सरुवा गरेको छ । मन्त्रालयमा रहेका सहसचिव सुरेन्द्र पौडेल लगायत अन्य अधिकारीलाई बिभिन्न ठाउँमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ । शुक्रबार गृहमन्त्री रमेश लेखकको निर्णय अनुसार बर्दिया, पाचँथर, कास्की र धनुसाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरिएको गृह मन्त्रालयका