अर्थ पथ « Arthapath.com
३१ असार २०८३, बुधबार

Author: अर्थ पथ

लाभांश पारित गर्न हिमालयन एभरेष्टले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले साधारण सभाका लागि मिति तय गरेको छ । कम्पनीले आउँदो फागुन २७ गते ३१ औँ वार्षिक साधारण सभा बोलाएको हो । सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा रहेको छ । कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ८.७५ प्रतिशतका दरले नगद लाभांश