अर्थ पथ « Arthapath.com
३१ असार २०८३, बुधबार

Author: अर्थ पथ

इप्पान प्रतिनिधि मण्डललाई भेट्दै देउवाले भने–’ऊर्जा उद्यमीलाई दुख दिने काम बन्द हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का पदाधिकारीहरुलाई भेट्दै ऊर्जा उद्यमीहरुलाई दुख दिने काम बन्द हुनुपर्ने बताएका छन् । आइतवार देउवा निवास बुढानिलकण्ठमा भएको भेटमा उनले वनका कारण जलविद्युत मात्रै नभएर अरुपनि विकास निर्माणको कार्यमा अवरोध आइरहेको पनि बताए । भेटमा इप्पानका अध्यक्ष गणेश