काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा लिवर्टी इनर्जी कम्पनी लिमिटेडको ७५ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस कम्पनीले सेयरधनीलाई जारी गरेको ५० प्रतिशत हकप्रद सेयर सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबारमा आउनेछ ।