अर्थ पथ « Arthapath.com
३१ असार २०८३, बुधबार

Author: अर्थ पथ

९ अर्ब युआनको लगानीसहित स्मार्ट ईभी निर्माताहरूमा एक्स्पेङ आक्रामक

काठमाडौं । प्रमुख चिनियाँ स्मार्ट इलेक्ट्रिक भेहिकल (एव्) निर्माता एक्स्पेङ मोटर्सले २०२५ मा अनुसन्धान र विकासमा ९ अर्ब युआन भन्दा बढी लगानी गर्ने योजना घोषणा गरेको छ। एक्स्पेङको अनुसन्धान र विकास रणनीतिको प्रमुख विशेषता आफ्नै सेमिकन्डक्टर चिपहरूको विकास र उत्पादन हो। चिप उत्पादनलाई स्वदेशी बनाउँदै, कम्पनीले आफ्नो आपूर्ति श्रृंखला अनुकूलन