काठमाडौं । माण्डु हाइड्रोपावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात, पुसमसान्तसम्म १६ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ४.९७ प्रतिशत कम हो । गत वर्षको यसैअवधिमा कम्पनीले १७ करोड ५ लाख रुपैयाँ नाफा कमाएको थियो । विद्युत बिक्रीबाट हुने आम्दानी घटेर २०