अर्थ पथ « Arthapath.com
३१ असार २०८३, बुधबार

Author: अर्थ पथ

चीनले कसरी प्रविधिको दुनियाँमा एकछत्र राज गर्ने ढोका खोल्दै छ ?

काठमाडौँ । चिनियाँ एआई च्याटबट डीपसीकले संसारमा तहल्का मच्चाएको छ, तर चीनलाई नियालिरहेकाहरू भने यसबाट अचम्ममा परेका छैनन्। चीनले ‘मेड इन चाइना २०२५’ नाम दिइएको महत्त्वाकाङ्क्षी योजनाअन्तर्गत विगत १० वर्षदेखि एआईलगायत उच्च प्रविधियुक्त उत्पादनहरूमा आफ्नो विज्ञता बिस्तारै बढाउँदै आएको छ। विश्लेषकहरूका लागि डीपसीकको सफलताले चिनियाँहरूको बृहत् योजना सफल भएको थप