काठमाडौं । चन्द्रागिरी हिल्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ६ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.७८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीको सञ्चालन आम्दानी ७.६५ प्रतिशत