काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश पारित गर्न साधारण सभा बोलाएको छ । यो वर्ष कम्पनीले आफ्ना सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभाश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले सोही लाभांशलाई वितरणयोग्य बनाउनेछ । सभा आउँदो असार ५ गते हुनेछ । सभाले संस्थापक समूहबाट