अर्थ पथ « Arthapath.com
३१ असार २०८३, बुधबार

Author: अर्थ पथ

नेपाल बीमक संघको अध्यक्षमा बैदवार सर्वसम्मत

काठमाडौं । नेपाल बीमक संघको अध्यक्षमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वीरेन्द्र बैदवार क्षेत्री सर्वसम्मत चयन भएको छ । शुक्रबार संघको कार्यसमिति चयन सर्वसम्मत भएको हो । महासचिव पदमा एनएलजी इन्स्योरेन्सका सीईओ सुनिल बल्लभ पन्तको सर्वसम्मत चयन भएका छन् । यसैगरी, उपाध्यक्षमा नेको इन्स्योरेन्सका सीईओ अशोककुमार खड्का, कोषाध्यक्षमा