२० कार्तिक २०८३, शुक्रबार

Author: अर्थ पथ

काठमाडौं र ललितपुरमा हस्तकला प्रशिक्षण सम्बन्धी तालीम सम्पन्न

काठमाडाैं। काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन विभाग र नेपाल हस्तकला महासंघ–कला तथा शिल्प परिषद्को संयुक्त आयोजनामा सञ्चालित “सेरामिक वस्तु विकास, डिजाइनिङ, रंग संयोजन तथा फिनिसिङ” विषयक २१ दिने तालीम सम्पन्न भएकाे छ । मंगलबार काठमाडौंको गहना पोखरी, हाँडीगाउँमा सम्पन्न भएकाे उक्त समारोहमा १७ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्नुका साथै प्रशिक्षकलाई