अर्थ पथ « Arthapath.com
३१ असार २०८३, बुधबार

Author: अर्थ पथ

सानिमा माई हाइड्रोपावरको नाफा घट्दा अन्य सूचक कस्ता छन् ?

काठमाडौं । सानिमा माई हाइड्रोपावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २६ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिमा तुलनामा २०.७० प्रतिशत कम हो । यस कम्पनीले गत वर्ष ३४ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी