अर्थ पथ « Arthapath.com
३१ असार २०८३, बुधबार

Author: अर्थ पथ

जीवन बीमा कम्पनीको लगानी ७ खर्ब नाघ्यो : ८० प्रतिशत मुद्दति निक्षेपमै, सेयर बजारमा भने दोब्बर बढाए

काठमाडौं । ठुला जीवन बीमा कम्पनीहरुले अर्थतन्त्रका विभिन्न क्षेत्रमा ७ खर्ब बढी लगानी गरेका छन् । पछिल्लो वर्षमै कम्पनीहरुले लगानी साढे ६७ अर्ब बढेको देखिन्छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको कम्पनीहरुको लगानी सम्वन्धि चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक तथ्याङ्कले यस्तो देखाएको हो । समिक्षा अवधिमा १४ वटा ठुला बीमा