अर्थ पथ « Arthapath.com
३२ असार २०८३, बिहिबार

Author: अर्थ पथ

जीवन बीमा व्यापार : कस्तो बीमालेखमा छ बीमितहरुको बढी आकर्षण ?

काठमाडौं । जीवन बीमा व्यवसायमा सावधिक बीमा योजनाको उल्लेख्य योगदान देखिएको छ । बीमितहरुले सोही अवधिमा योजनामा आकर्षित भएको पाइन्छ । नेपाल बीमा प्राधिकरणले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । कुल व्यापारमा सावधिक बीमा योजनाको योगदान ३६.६३ प्रतिशत छ । कम्पनीहरुले उक्त बीमा