२० कार्तिक २०८३, शुक्रबार

Author: अर्थ पथ

बीमा प्राधिकरणले पनि निकाल्न थाल्यो ‘वर्तमाने’ बुलेटिन, नीति निर्माणमा कसरी पुग्छ सहयोग ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आफ्नो ५७ औं वर्ष प्रवेशको अवसरमा बीमा बारे विस्तृत तथ्यांकहरु मासिक रुपमा प्रकाशन गर्ने अभ्यासको थालनी गरेको छ । नेपाल राष्ट्र बैंकले हरेक महिना प्रकाशन गर्ने ‘वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सम्बन्धी प्रतिवेदनकै भाँति प्राधिरकणले पनि मासिक रुपमा यस्तो प्रकाशन सुरु गरेको हो । राष्ट्र