अर्थ पथ « Arthapath.com
३२ असार २०८३, बिहिबार

Author: अर्थ पथ

म्युचुअल फण्डको वित्तीय अवस्थाः नाफासँगै न्याभ पनि घट्यो, खुम्चियो सेयर बजारमा गर्ने लगानी

काठमाडौं । काठमाडौं । पुस महिनामा म्युचुअल फण्डहरुले नाफा घटेको छ । सेयर बजारमा देखिएको सुस्ततासँगै म्युचुअल फण्डको नाफामा समेत व्यापक गिरावट देखिएको छ । पुस महिनामा म्युचुअल फण्डको लगानी, नाफा र खुद सम्पत्ति मूल्य (न्याभ)मा समेत गिरावट आएको हो। म्युचुअल फण्डहरूले कुल लगानीमध्ये अधिकांश रकम विभिन्न कम्पनीका सेयरमा लगानी