काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । आइतबार कम्पनीको ७६ लाख ९० हजार ६५२ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले १८.३८११ प्रतिशत बापतको सो बोनस सेयर सूचीकृत गराएको हो । अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीको हितग्राही