अर्थ पथ « Arthapath.com
१ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

खप्तड र रारामा पर्यटक प्रहरी एकाई

काठमाडौँ । सरकारले अब खप्तड र रारामा पनि पर्यटक प्रहरीको एकाई स्थापना गर्ने भएको छ । संस्कृति,पर्यटन तथा नागरिक उड्डन मन्त्रालय अन्तरगत रहेको पर्यटन विभागले सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य खप्तड र कर्णाली प्रदेशको मुख्य पर्यटकीय स्थल रारामा प्रर्यटक प्रहरी एकाई स्थापना गर्न लागेको हो । हाल ५ वटा प्रदेशमा