काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एमडीआरटी अचिभर्स अवार्ड भव्यताका साथ सम्पन्न गरेको छ। कम्पनीले गत शनिबार सोल्टी काठमाडौंमा ‘एमडीआरटी’ अचिभर्स अवार्ड,२०२५ भव्यता पूर्वक सम्पन्न गरेको हो ।कार्यक्रममा सन् २०२४ को जनवरी देखि डिसेम्बर अन्तिम सम्ममा ‘एमडीआरटी २०२५’ का लागि योग्य भएका ९५ जना अभिकर्तालाई सम्मानित गरिएको थियो । कार्यक्रममा