अर्थ पथ « Arthapath.com
१ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

‘विदेशीले पैसा दिएन भनेर चिन्ता नगरौँ, आफै-आफै उठाएर ठुला आयोजना बनाऔँ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाई ऊर्जामा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २५ औं वार्षिकोत्सव ’इप्पान रजतजयन्ती, २०८१’ को अवसरमा उनले ठूला ठूला आयोजनाहरुमा लगानी गर्न आग्रह गरे । ’तपाईहरु लगानी गर्नुस् । अरुलाई ल्याउँदै खोला दिँदै गरिरहनुपर्दैन,’