अर्थ पथ « Arthapath.com
१ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

कमल थापाको ‘यानी माया’ गीतमा बिन्दुको आवाज, युना र राजेशको मुख्य अभिनय (भिडिओसहित)

काठमाडौं । कमल थापा मगरको ‘यानी माया’ बोलको नेपाल पप गीत सार्वजनिक भएको छ । गायिका बिन्दु बिसीको सुमधुर आवाजामा रहेको उक्त गीत केही अघि मात्रै नेपाली संगीत बजारमा सार्वजनिक भएको हो । ‘यानी माया’ बोलको गीतको शब्द सृजना भने गोविन्द अनेकले गरेका छन् । संगीत (लय) र संगीत संयोजन