अर्थ पथ « Arthapath.com
१ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

साताको अन्तिम कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा केही सुधार

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । बिहीबार बजार ७.३३ अंक घटेको हो । बुधवार सामान्य वृद्धि भएको बजार आज घटेको छ । बिहीबार बजार परिसूचक २ हजार ५८८.६२ अंकको बिन्दुमा पुगेर बन्द भएको छ। हाइड्रोपावर, उत्पादन तथा प्रशोधन समूह व्यापार समूह, अन्य समूह र