काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरु इतिहासकै खराबमध्येको एक आर्थिक हालतसँग जुधिरहेका बेला निष्कृय कर्जा व्यवस्थापनसम्बन्धी सम्मेलन हुने भएको छ । काठमाडौं फिन्टेकको आयोजनामा एक दिने सम्मेलन आगामी माघ १३ गते काठमाडौमा हुन लागेहो हो । सम्मेलनमा बैंक अफ बरोडाका पूर्व रिकभरी ब्यवस्थापक एवम् भारतीय ऋण असुली न्यायाधिकरणका पूर्व न्यायाधीश